पत्रकार महासंघ कास्कीमा एआई को प्रयोग विषयक कार्यशाला सम्पन्न



 

पोखरा 
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो ।

मर्कन्टाइल र डाटा रिर्सचर्स काउन्सिल फर स्टुडेन्डे ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रर्यम गरिएको हो । कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ रु खोजपत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने रु र डाटा सुरसुक्षा कसरी गर्ने रु विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङर्नि कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेलेडे लेसहजीकरण गरेका थिए ।

कार्यक्रर्य ममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशा र्य ला राखिएको जानकारी गराइन् । छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् । ‘हाम्रा लागि यो नयाँविषय होला । जसका विषयमा
जानकारी लिनुपनुर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा
पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उनले भनिन् ।

भण्डारीले अहिलेको युगयु डाटाको युगयु भएकाले डाटा सुरसुक्षामा समेत ख्याल गर्नुपर्नुर्ने आवश्यकतालाई औंल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रर्य मलाई समयसमयमा गर्दै जाने भनाई उनको छ ।
एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुक मा एआईको
प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए । नेपालमा यसको सुरुसुवात भर्खरै
भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ । सरकार समेत एआईका विषयमा जानकार
हुनुपनुर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा दु भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja