गण्डकी प्रदेश: ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ७८४



पोखरा

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ ।

त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए ल्याउने ७०८७ रहेको बोर्डले जानकारी दिएको छ । प्रदेशभर एसइई परीक्षामा ४६ हजार १ सय ९१ विद्यार्थी सहभागी भएका थिए ।

प्रदेशका ११ वटै जिल्लाबाट १ हजार ३ सय ४१ विद्यालयबाट नियमिततर्फ ४५ हजार १ सय ५५, प्राविधिक धारतर्फ ८ सय १५ र ग्रेड वृद्धितर्फ २ सय २१ विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja