खेलकुद

म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित

पोखरा इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ।प्रियिमय लिग विजेता टोली म्यानचेस्टर सिटी ब्रेन्टफर्डमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफर्डसँग १–० ले


इंग्लिस प्रिमियर लिग: आर्सनलको सानदार जीत

  पोखरा इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ। आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो। आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो


खुल्ला कायाकिङ प्रतियोगितामा डम्बरले जिते स्वर्ण

पोखरा प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता उदयपुरका डम्बर बहादुर पूर्वाछानेले जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै उनले स्वर्ण पदक जितेका हुन्


एनएससी–काभा महिला भलिबल: नेपाल भारतसँग पराजित

पोखरा एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-३ को सेटमा पराजित भएको हो । यससँगै भारत


इन्टर मिलान कोपा इटालियाको च्याम्पियन

पोखरा इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ। फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इन्टरमिलान कोपा इटालियाको च्याम्पियन बनेको हो। रोममा बुधबार राति भएको फाइनल खेलमा भएका सबै तीनवटा गोल पहिलो


महिला भलिबल च्यालेन्ज कप: कीर्गिस्तानद्वारा बंगलादेश पराजित

  पोखरा एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको खेलमा कीर्गिस्तानले बंगलादेशलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा कीर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको


विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा

  पोखरा नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा


रियल मड्रिडका भिनिसियसमाथि पुन रङ्भेदी दुर्व्यवहार

पोखरा रियल मड्रिडका भिनिसियस जुनियरलाई भ्यालेन्सियामा रङ्गभेदी नारा लागेपछि उनले ‘ला लिगा रङ्गभेदीहरुको हो’ भन्ने टिप्पणी गरेका छन् । आइतबार राति भ्यालेन्सियासँगको खेलमा २२ वर्षीय जुनियरलाई ह्युगो डुरोसँगको विवादपछि ९७


पोखरामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू

  पोखरा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन


बार्सिलोना रियल सोसिडाडसँग पराजित

पोखरा स्पानिस ला लिगाको च्याम्पियन बनेपछिको पहिलो खेलमा बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ । घरेलु मैदान नोउ क्याम्पमा ट्रफी सेलेब्रेसन गर्नुअघि बार्सिलोनालाई सोसिडाडले २-१ ले हरायो । सोसिडाडका लागि


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja