विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा



 

पोखरा

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।

टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।  जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ । 

May be an image of text that says 'CAN ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 NEPAL PRELIMINARY SQUAD KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA ROHIT PAUDEL KUSHAL MALLA AARIF SHEIKH DIPENDRA SINGH AIREE GULSHAN JHA SOMPAL KAMI KARAN KC SANDEEP LAMICHHANE BHIM SHARKI PRATIS GC LALIT RAJBANSHI ARJUN SAUD SUNDEEP JORA DEV KHANAL KISHOR MAHATO SURYA TAMANG KAMAL SINGH AIREE SHYAM (MAUSAM) DHAKAL ABINASH BOHARA @CricketAssociationofNepal #CWCQ #RoADToINDIA2023 #WECAN @CricketNep @CANOfficialNepal /cricketAsoiatiofNeaOficialCAN'

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja