खेलकुद

पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा

  पोखरा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि


एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने

  पोखरा सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट


यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोली एसिया कपमा प्रवेश

पोखरा इतिहास रच्दै नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया


नेपाल र यूएईको बाँकी खेल भोलि हुने

  पोखरा एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।  सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३


वर्षाका कारण नेपाल र युएईबीचको फाइनल खेल पुन: रोकियो

पोखरा     काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुन: रोकिएको छ । युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । युएईले


आज शुक्रबार घट्यो सुनचाँदीको मूल्य

  पोखरा नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन १ लाख ९ हजार


यु–१६ राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

  पोखरा धनगढीमा जारी ‘एनआईबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पूरा भएको छ । आज भएका दुई खेलको नतिजासँगै मधेस, लुम्बिनी, बागमती र कोशी


म्यानचेस्टर र टोटेनहम बराबरीमा रोकिए

  पोखरा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्पर बिचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरीमा आफ्नो खेल टुंग्याएका


साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर

पोखरा क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

पोखरा धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक संकलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माणका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja