गण्डकी प्रदेश

तनहुँस्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु

पोखरा तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउने काम


बागलुङको निसीखोलामा मगर भाषामा पाठ्यपुस्तक तयार

  पोखरा आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो


बागलुङका अधिकांश गाउँमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

  पोखरा पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । तमानखोला गाउँपालिका-६ नर्जाखानीमा पनि स्थानीयवासी


पूर्वी नवलपरासीमा मिटरब्याजपीडितको उजुरी न्यून देखियो

पोखरा पूर्वी नवलपरासीमा मिटरब्याजीहरूलाई कारबाही गर्नका लागि उजुरी गर्ने पीडितको संख्या न्यून देखिएको छ । बिहीबारसम्म जिल्ला प्रशासन कार्यालयमा एक जना पीडितले मात्र मिटरब्याजीलाई कारबाही गरिपाऊँ भनी उजुरी दर्ता गराएको जिल्ला


हिमाली जिल्ला मनाङमा भित्रिए चार महिनामा आठ हजार पर्यटक

    पोखरा हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २०


तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला

पोखरा तनहुँमा बेपत्ता भएको ११ दिनपछि एक व्यक्तिको शव फेला परेको छ । व्यास नगरपालिका वडा नम्बर ९ गजौडे बस्ने ५९ वर्षीय सुरेश कुमार गुरुङको शव फेला परेको हो ।


गण्डकीमा मन्त्रिपरिषद् विस्तार, आजै ४ बजे नवनियुक्त मन्त्रीको शपथ

  पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।  महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे) र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त


म्याग्दीका गाईगोरुमा देखियो ‘लम्की स्किन’ रोग

पोखरा म्याग्दीमा गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रूपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा


गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

  पोखरा गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर


गोरखा चुमनुव्रीमा हत्या गरेको आरोपमा एक जना पक्राउ

पोखरा चुमनुव्री गाउँपालिका–४ नामरुङका ४५ वर्षीय दोर्जे ग्याल्जेनलाई धारिलो हतियार प्रहरी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोही ठाउँका ५९ वर्षीय छिरिङ घुन्डुपलाई पक्राउ गरिएको प्रहरीले जनाएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja