पहिरोले बेनी–जोमसोम सडक अवरूद्ध



पोखरा

सडकका विभिन्न स्थानमा पहिरो झर्ने क्रम नरोकिएपछि बेनी–जोमसोम सडकमा यातायात ठप्प भएको छ ।

म्याग्दीमा पर्ने बेनी–जोमसोम सडकको सदरमुकाम बेनीदेखि १० किमी उत्तरतर्फ रघुगंगा गाउँपालिका–२ बैसरीमा माथीबाट निरन्तर पहिरो झरिरहेको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका–२ भुरूङ तातोपानीस्थित नागढुंगा छेउ तथा जलथलेमा माथिबाट पनि निरन्तर पहिरो झरिरहेकोले बेनी–जोमसोम सडकमा यातायात अवरूद्ध छ । झरी नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja