कावासोती बाडखोलमा पौडी खेल्न गएका एक बालक बेपत्ता



पोखरा

कावासोतीको बाडखोलमा पौडी खेल्न गएका एक बालक शनिबार साँझदेखि बेपत्ता भएका छन् ।

स्थानीय कल्पित सुवेदीका अनुसार कावासोती नगरपालिका–७ रामनगर टोलका १० वर्षीय अप्सन अधिकारी साथीहरुसहित बाडखोलामा पौडी खेल्दै गर्दा शनिबार साँझ बेपत्ता भएका हुन । उनीसँगै गएका छिमेकिहरुले बेपत्ता भएपछि घरमा खबर गरेका थिए । घरदेखि ५ सय मिटरको दुरीमा रहेको बाडखोलमा नाबालक बेपत्ता भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja