राजनीति

कास्कीमा मतगणना जारी

पोखरा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १८०४ मत गणना हुँदा उनले ५६१ मत पाएका छन्


स्याङ्जा २ मा एमालेसहितका दलहरूद्वारा पुनः मतदानको माग 

पोखरा स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्या अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा


मुस्ताङमा प्रतिनिधिसभातर्फ योगेश गौचन विजयी

पोखरा मुस्ताङको प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काङ्ग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । विजेता गौचन नेपाली काङ्ग्रेस मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकालीका छोरा हुन् । स्नातकसम्म शैक्षिक


मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका कोइरालाकाे अग्रता

पोखरा मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय


प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

पोखरा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आउनुभएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका


प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान : प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया

पोखरा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ आज केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने


मतपरिणाम सम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन

पोखरा निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम सम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन


निर्वाचन अधिकृत तथा आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन 

पोखरा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा त्यसता संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ ।   शुक्रबार बर्दिया, संखुवासभा र पश्चिम नवलपरासी जिल्लाका मुख्य


राजिव गुरुङलाई २५ हजार जरिवाना

पोखरा निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार, एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल


पर्यवेक्षकको सुझावका आधारमा मतदान केन्द्रहरू सहज र पहुँचयोग्य बनाइएको छ: प्रमुख आयुक्त थपलिया

पोखरा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यही मंसिर मङ्‍सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदानस्थल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja