मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका कोइरालाकाे अग्रता



पोखरा

मोरङ क्षेत्र नम्बर ६ मा तीन सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २६ मतको अग्रता लिएका छन् । एमालेका लालबाबु पण्डित ९२ मतसहित दोस्रो स्थानमा छन् ।  यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल कटुवाल २३ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादव प्रधान ५४ मतसहित चौथो स्थानमा छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja