स्वास्थ-शिक्षा

फागुन मसान्तसम्म तनहुँमा २०१ क्षयरोगका बिरामी

पोखरा तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् ।  स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका


विद्यार्थीहरुलाई विपन्‍न लक्षित छात्रवृत्ति फारम भर्न अनुरोध 

पोखरा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थीहरुलाई तेस्रो पटक विपन्‍न लक्षित छात्रवृत्ति फारम (पीएमटी) भर्न अनुरोध गरेको छ । आ.व. २०७८/०७९ मा सामुदायिक विद्यालयका माध्यमिक


आजबाट एसईई परीक्षा सञ्चालन, ५ लाख १४ हजार परीक्षार्थी

पोखरा माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।  पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयकाे परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।


एसईई परीक्षाको सम्पूर्ण तयारी

पोखरा  वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र


आज र भोलि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै

पोखरा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भाेलि सञ्चालन हुँदैछ । देशभर ७५३ वटै स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएकाे हाे । स्वास्थ्य तथा


२०७८ कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन

पोखरा राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को


विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरामा

पोखरा विद्यार्थी खोज्दै काठमाडौं वर्ल्ड स्कुल पोखरा आइपुगेको छ । शनिबार पाेखरामा एक शैक्षिक कार्यक्रम गरी विद्यालयको भावी योजना, गुणस्तरीय शिक्षा र विद्यालयले शैक्षिक अवस्थाको बारेमा जानकारी गराएकाे हाे ।


मर्स्याङदीले विद्यालय बगाएपछि मनाङका विद्यार्थी टेण्टमुनी बसेर पढ्दै

पोखरा गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ । कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर पढ्न निकै


आइपुग्यो ७ लाख ६१ हजार फाइजर खोप

पोखरा कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको


६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन सरकारले दियो स्वीकृति

पोखरा सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । ‘विज्ञ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja