विश्व

इरानको इभिन कारागारमा आगलागीमा परी ८ जनाको मृत्यु

पोखरा इरानको राजधानी तेहरानस्थित इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यसअघि उक्त कारागारमा भएको आगलागीमा परी शुरुमा चार कैदीको मृत्यु भएको र


युक्रेनको राजधानी किभमा आत्मघाती ड्रोन आक्रमण

पोखरा युक्रेनको राजधानी किभमा रुसी फौजले आत्मघाती ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार आन्द्रेई येरमाकले आत्मघाती ड्रोनबाट रुसी फौजले आक्रमण गरेको जनाएका हुन् । किभका मेयर


उत्तर कोरियाद्धारा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार

पोखरा उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ ।  जेसीएसले एक विज्ञप्ति जारी


काबुलमा आत्मघाती बमविष्फोट हुँदा १९ जनाको मृत्यु 

पोखरा अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली आत्मघाती बम विष्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शहरको पश्चिमी क्षेत्रमा अवस्थित काज एजुकेशन सेन्टरमा परीक्षा चलिरहेका बेला विष्फोट भएको हो।


फिलिपिन्समा आँधीका कारण ५ जना उद्धारकर्ताको मृत्यु

पोखरा फिलिपिन्सको मुख्य टापु लुजोनमा आएको शक्तिशाली आँधीका कारण  ५ जना उद्धारकर्ताको मृत्यु भएको छ।  बुलाकान क्षेत्रका गभर्नर ड्यानियल फर्नान्डोले प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका पाँच जना कर्मचारीलाई सान मिगुएल जिल्लामा उद्धार कार्य गरिरहेको बेला


मेक्सिकोमा शक्तिशाली भूकम्प, हजारौँ भवनमा क्षति 

पोखरा मेक्सिकोमा बिहीबार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको


पाकिस्तानमा बाढीमा परी थप १५ जनाको मृत्यु

पोखरा पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा एक शिशु र तीन जना महिलासहित १५ जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले


इरानमा प्रदर्शनका क्रममा सुरक्षा बलले गोली चलाउँदा ५ जनाको मृत्यु 

पोखरा प्रहरी हिरासतमा एक महिलाको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा इरानमा सुरक्षा बलले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।  हेंगाउ  मानव अधिकार सङ्गठनले सो जानकारी दिएको हो । महसा अमिनीलाई प्रहरीले


अमेरिकामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

पोखरा अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको बोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ । सेस्ना १७२


भारतमा भारी वर्षाका कारण कच्ची घर भत्किदा ३ बालबालिकाको मृत्यु

पोखरा भारतको उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja