विश्व

पाकिस्तानमा बाढीमा परी थप ५ जनाको मृत्यु

पोखरा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।


पाकिस्तानमा पछिल्लो २४ घन्टामा बाढीमा परी ५४ जनाको मृत्यु

पोखरा पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी पछिल्लो  २४ घन्टामा  ५४ जनाको मृत्यु भएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका


सिरियामा लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु

पोखरा उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि


एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु

पोखरा बीबीसीका अनुसार बेलायती महारानी एलिजावेथको निधनपछि उनका जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन् । महारानीको निधन भएलगत्तै उनले राजगद्दी सम्हालेका हुन् । यद्यपि उनी राजा बनेको औपचारिक


बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

पोखरा बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ। महारानी एलिजाबेथको निधन भएको घोषणापछि दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। महारानी एलिजाबेथ द्वितीयाको स्कटल्यान्डको बाल्मोरल दरबारमा निधन


दक्षिणी भियतनाममा भीषण आगलागीमा परी ३२ जनाको मृत्यु

पोखरा दक्षिणी भियतनामको हो ची मिन्ह सिटी नजिकैको कराओके कम्प्लेक्समा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। मंगलबार राति प्रतिष्ठानको माथिल्लो


चीनमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

पोखरा चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो भूकम्पमा परेर अझै २६ जना


चीनमा भूकम्प: मृत्यु हुनेको संख्या ६५ पुग्यो

पोखरा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार चीनको सिचुवान प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । उक्त भूकम्पमा परी करिब २५० जना घाइते भएको छ भने १२ जना सम्पर्कविहीन


आतङ्कवादीसँग भएको झडपमा ५ जना पाकिस्तानी सैनिकको मृत्यु

पोखरा पाकिस्तानको उत्तरी वजिरिस्तान जिल्लाको बोया क्षेत्रमा आतङ्कवादीहरूसँग भएको झडपमा पाँच जना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । गोप्य सूचनाका आधारमा उक्त स्थानमा सेनाले कारवाही गर्दा चार


रुसको ज्वालामुखी आरोहण गर्ने क्रममा ६ जनाको मृत्यु

पोखरा पूर्वी रुसको कामचट्का प्रायद्विपमा रहेको युरेसिया क्षेत्रकै सबैभन्दा अग्लो सक्रिय ज्वालामुखी आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja