विश्व

टर्की र सिरिया भूकम्प: सात हजार ८२६ जनाको मृत्यु

पोखरा टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर हराइरहेकाको खोजी तथा उद्धारको काम चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उदृत गर्दै बीबीसीले समाचार


टर्कीका गोलकिपर तुर्कास्लानको भूकम्पमा परि निधन

पोखरा टर्कीका गोलकिपर अहेमेत इयुप तुर्कास्लानको सोमबारको भूकम्पमा परि निधन भएको छ । तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले उनको निधन भएको पुष्टि गरेको हो । टर्की र सिरियामा


टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुग्यो

पोखरा सोमबार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८०० पुगेको छ । कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार भूकम्पका कारण टर्कीमा ३३८१ र सिरियामा


टर्की भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ सय ४४ जना पुग्यो

पोखरा दक्षिणपूर्वी टर्की मा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउनको संख्या ३७ सय नाघेको छ । रोयटर्सका अनुसार टर्की र सिरियामा गरि हालसम्म ३७ सय ४४ जनाको मृत्यु भएको हो


केन्यामा सडक दुर्घटना, १४ जनाको मृत्यु

पोखरा उत्तरपश्चिम केन्याको तुर्काना काउन्टीमा शनिबार राति व्यस्त सडकमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएको प्रहरीले आइतबार बताएको छ । तुर्काना सेन्ट्रल सबकाउन्टीका


टर्की र सिरियामा भूकम्पका कारण ३०० जनाको मृत्यु

पोखरा भूकम्पका कारण टर्की र सिरियामा गरी करिब तीन सय जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा सोमबार गएको ७.८ म्याग्निच्युटको भूकम्पका कारण दुई देशमा तीन सय


अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा

पोखरा अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ । अमेरिकाको उत्तर पश्चिमी मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको हो । अमेरिकी रक्षा अधिकारीले उक्त ‘उच्च उचाईमा रहेको


पाकिस्तानमा सवारी दुर्घटना, १८ जनाको मृत्यु

पोखरा उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको सवारी दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार बिहीबार अबेर राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार


भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु

पोखरा भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४


पाकिस्तानमा विद्यार्थी बोकेको डुङ्गा पल्टिँदा १० जना को मृत्यु 

पोखरा पाकिस्तानमा पिकनिक गएका विद्यार्थी बोकेको डुङ्गा पल्टिँदा कम्तिमा १० विद्यार्थीको मृत्यु भएको छ । घटनामा मृत्यु हुने विद्यार्थीहरु ७ देखि १२ वर्ष बीचका रहेको जनाइएको छ । खैबर पख्तुन


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja