विश्व

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु

पोखरा मध्य नाइजेरियाको बेनुइ राज्यमा बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ ।  बेनुइ राज्यका दुई बस्तीमा बन्दुकधारीको समूहले आक्रमण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बन्दुकधारीले राज्यको गुमा जिल्लाको म्बड्वेम गाउँ र


मारिउपोलमा १ हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसीको दाबी

पोखरा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको दक्षिणी मारिउपोल शहरमा एक हजार भन्दा धेरै युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको ३६ औँ मरिन


युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसी सेनाको आक्रमणमा ७ जनाको मृत्यु

पोखरा युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार साँझ ६ बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका


क्यालिफोर्नियामा बन्दुकधारीले जथाभावी गोली चलाउँदा ६ जनाको मृत्यु

पोखरा अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी स्याक्रामेन्तो शहरमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । स्याक्रामेन्तोकी प्रहरी प्रमुख क्याथरिन लेस्टरका अनुसार गोलीकाण्डमा अरु १२ जना घाइते भएका छन् । गोलीकाण्डमा मारिनेमा


रुबलमा भुक्तानी नदिए ग्यास आपूर्ति बन्द गरिदिने रुसको धम्की

पोखरा  रुसले रुबलमा भुक्तानी नदिएमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु राष्ट्र’ हरुले ग्यासको भुक्तानी रुबलमै गर्नुपर्ने भन्दै यस्तो चेतावनी दिएका हुन् । रुसी प्रशासन क्रेमलिनले जनाएअनुसार


युक्रेनमा आक्रमणका क्रममा १७ हजार रुसी सैनिक मारिए

पोखरा युक्रेनमा जारी आक्रमणका क्रममा हालसम्म १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले जनाएको छ । गत फेब्रुअरी २४ मा आक्रमण थालेयता १७ हजार रुसी सैनिक मारिएको युक्रेनी सेनाले सामाजिक


बेलायतकाले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा

पोखरा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई करिब ६ हजार मिसाइल दिने घोषणा गर्न लागेका छन् । ब्रसेल्समा नेटो र जी–७ का नेताहरूको बिहीबार बस्ने बैठकमा ६ हजार मिसाइल युक्रेनलाई प्रदान


युक्रेनको मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

पोखरा रुसी बम हमला र गोलाबारीका कारण युक्रेनको दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख नागरिक बिचल्लीमा परेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय


राजधानी किभलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी

पोखरा युक्रेनी फौजले राजधानी किभको रणनीतिक रुपमा महत्वपूर्ण उपनगरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभको मकारिभ उपनगरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।


न्यूजिल्याण्डको समुद्री तटमा मरे ३१ वटा ह्वेल

पोखरा ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल मरेका छन् । न्यूजिल्याण्डको दक्षिण टापुको उत्तरी छेउको समुद्री तटमा ती ह्वेल मरेका हुन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja