समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यदर अनुसार पेट्रोल लिटरको १७५ रुपैयाँ कायम भएको छ


गण्डकीमा मन्त्रालय घटाउनै पर्ने दवाव

पोखरा ७ बाट ११ हुँदै १२ मन्त्रालय बनाइएको गण्डकीमा अबको नेतृत्वलाई मन्त्रालय घटाउनै पर्ने दवाव छ । सरकारको कामको हिसावमा मन्त्रालयको संख्या अस्वभाविक देखिएपछि प्रदेश संरचनामाथी नै प्रश्न उठेको छ


आज आइतबार बढ्यो सुनचाँदीको मूल्य

पोखरा आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन एक लाख ३ हजार ३


तनहुँका ४२ हजार ७ सय घरधुरी स्वास्थ्य बीमामा आबद्ध

पोखरातनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट


गुच्चा अड्किएर पाँच वर्षीय बालकको निधन

पोखरा मकवानपुरमा गुच्चा अड्किएर एक पाँच वर्षको बालकको निधन भएको छ । जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा


मलेसियामा बन्धक १९ जना नेपालीको उद्धारका लागि पहल शुरु

पोखरा मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बताएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि


कास्कीका सार्वजनिक स्थलमा धूम्रपान गरे १०० रुपैयाँ जरिवाना

पोखरा कास्कीका सार्वजनिक स्थलहरुमा धुम्रपान गरे अब जरिवाना लाग्ने भएको छ । माघ १ देखि सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई १ सय रुपैयाँ जरिवाना गर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गर्न लागिएको


चिसो बढेसँगै हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

पोखरा चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् ।सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि


गण्डकीमा नयाँ सरकार गठन, एमालेका खगराज मुख्यमन्त्री

पोखरा गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । उनले दिएको


इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा

पोखरा सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja