गुच्चा अड्किएर पाँच वर्षीय बालकको निधन



पोखरा

मकवानपुरमा गुच्चा अड्किएर एक पाँच वर्षको बालकको निधन भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने भारतीय नागरिक राम कुमार दासको छोरा बर्ष ५ को राम दासलेको घाँटीमा गुच्चा अड्किएर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।

घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि चितवन स्थित भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja