पहिरोका कारण पोखराको हेमजा र लाहाचोक घाचोक सडक अवरुद्ध



पोखरा

अविरल वर्षासंगै आएको पहिरोका कारण पोखरा-२५ हेमजा र कास्कीको लाहाचोक घाचोक सडक अवरुद्ध भएको छ । गएराति पोखरा २५ यक्वार भिरबाट पहिरो आउँदा सडक अवरुद्ध भएको कास्की प्रहरीले जनाएको छ । 

अवरुद्ध सडक खुलाउने प्रयास भएपनि भारी वर्षाका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।सडक खुलाउन अस्थायी प्रहरी पोष्ट हेमजाका प्रहरी सहायक निरीक्षक प्रेम थापाको नेतृत्वमा प्रहरी टोली खटिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja