पाेखरा उपत्यका

पोखरा ८ मा जेष्ठ नागरिक मञ्च पुर्नगठन सम्पन्न

पोखरा पोखरा वडा नं ८ मा रहेका जेष्ठ नागरिकहरुको भेला गरेर अनुभव आदान प्रदान गर्दै मञ्च पुर्नगठन सम्पन्न भएको छ । भेलाले शिव प्रसाद चालिसेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति


पोखरामा एक पुरूष मृत अवस्थामा फेला

  पोखरा पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सोमबार राति अन्दाजी ८:५२ बजेको समयमा पोखरा महानगरपालिका -१४ नविन टोल स्थित नहरमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी


अबदेखी सेल्सबेरी चिप्लेढुङ्गाबाट घर घरमा सामान डेलिभरी हुने

  पोखरा डिपार्टमेन्ट स्टोर चेन सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको छ। सातदोबाटोस्थित सेल्सबेरीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो। कार्यक्रममा सीइओ सुशीलमान


मुग्लिन-पोखरा सडक विस्तार: मुआब्जाका लागि रकम अभाव

पोखरा पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि तनहुँको पूर्वी खण्डमा घरटहरा हटाउन मुआब्जा वितरणका लागि रकम अभाव भएको छ ।  मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले यो खण्डमा छ सय ३१ घरटहराका लागि मुआब्जा वितरण गर्नुपर्नेछ ।घरटहरा हटाउनका


गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन

  पोखरा गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि प्रदेश सरकारले


बेनीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुँदा १८ जना घाइते

  पोखरा म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ जनाको मिर्गौला प्रत्यारोपण

  पोखरा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) मा आइतबार थप दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । तनहुँ व्यासका २५ वर्षीया पुनम थापा मगरको आइतबार पहिलो पटक मिर्गौला प्रत्यारोपण


पोखरा महानगरमा एक वर्षमा खाजा खर्च २ करोड ३९ लाख

पोखरा पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा  खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३९


मोटरसाइकल चोरी गरेको आरोपमा पोखरामा ३ जना पक्राउ

पोखरा  पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता

पोखरा फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । बुधबार उच्च अदालत पोखरामा अधिवक्ता मनोज घर्ती मगरले परमादेश माग गर्दै रिट गर्दा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja