पाेखरा उपत्यका

कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी

पोखरा कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र


कास्की क्षेत्र नं १ (क) बाट पूर्वगृहमन्त्री अधिकारी विजयी

पोखरा नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा


गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका थापा विजयी 

पोखरा गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।  थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका


कास्की २ (१) मा नेकपा एमालेका भिम कार्की निर्वाचित

पोखरा कास्की २ (१) मा प्रदेश सभामा नेकपा एमालेका भिमबहादुर कार्की निर्वाचित भएका छन् । उनले निकटतम राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै निर्वाचित बनेका


कास्की क्षेत्र नं ३ मा एमालेका गणेशमान गुरुङ विजयी 

पोखरा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् । पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न


कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

पोखरा कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि


कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता

पोखरा कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३२ मतको अग्रता लिएको छ । मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र


कास्कीमा मतगणना जारी

पोखरा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १८०४ मत गणना हुँदा उनले ५६१ मत पाएका छन्


पोखरा ३ काे मतगणना सुरू

पोखरा पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा


गण्डकी प्रदेश: ३१६ मतदानस्थल अति संवेदनशील

पोखरा गण्डकी प्रदेशभरि ३ सय १६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । प्रदेशका ११ जिल्लामा १ हजार २ सय ८३ मतदानस्थल तोकिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ५ सय


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja