पाेखरा उपत्यका

पोखरामा “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” आयोजना हुने

पोखरा पर्यटकीय नगरी पोखरामा पर्यटन प्रबर्द्धनका लागि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी प्रबर्द्धन गर्न हेतुले


कास्की ३ मा एमालेका दामोदर बैरागी निर्वाचित

पोखरा कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् ।


कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी

पोखरा कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् । बरालले १२ हजार ३६७ र


कास्की क्षेत्र नं १ (क) बाट पूर्वगृहमन्त्री अधिकारी विजयी

पोखरा नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारी कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उनी प्रदेशसभा सदस्यमा


गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका थापा विजयी 

पोखरा गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् ।  थापा कास्की २ (२)मा एमालेकी मीना गुरुङलाई पराजित गर्दै विजयी भएका हुन् । उनी कांग्रेसबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका


कास्की २ (१) मा नेकपा एमालेका भिम कार्की निर्वाचित

पोखरा कास्की २ (१) मा प्रदेश सभामा नेकपा एमालेका भिमबहादुर कार्की निर्वाचित भएका छन् । उनले निकटतम राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै निर्वाचित बनेका


कास्की क्षेत्र नं ३ मा एमालेका गणेशमान गुरुङ विजयी 

पोखरा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन् । पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न


कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

पोखरा कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि


कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता

पोखरा कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ३२ मतको अग्रता लिएको छ । मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र


कास्कीमा मतगणना जारी

पोखरा कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार १८०४ मत गणना हुँदा उनले ५६१ मत पाएका छन्


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja