गण्डकी प्रदेश

गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद

पोखरा गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ । यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा


गण्डकीका सांसदले मातृभाषामा पनि सपथ लिन पाउने

पोखरा गण्डकी प्रदेश सभाका नव निर्वाचित सांसदले मातृभाषामा पनि सपथ लिन पाउने भएका छन् । संसद सचिवालयले सांसदलाई मातृभाषामा सपथ लिन पाउने गरी सूचना जारी गरेको हो । तर त्यसका


गण्डकीमा प्रतिनिधिसभा सदस्यको शपथ ७ गते गराउने तयारी

पोखरा प्रतिनिधिसभा सदस्यको शपथ सात गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ । निर्वाचन आयोगले


स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका


गण्डकी कांग्रेस: आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय

पोखरा गण्डकी प्रदेश नेपाली कांग्रेसको कार्यसमितिले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठनको पहल थाल्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसमितिको बैठकले सरकार बनाउन आवश्यक पहल थाल्ने निर्णय गरेको महामन्त्री विष्णुप्रसाद


मनाङमा समानुपातिकमा बढी मत बदर

पोखरा यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत बदर भएको छ । हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुनाव चिन्ह कम र समानुपातिकमा चुनाव


गोरखामा समानुपातिकतर्फ एक सय मत नकटाउने धेरै

पोखरा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ भाग लिएका ४८ मध्ये गोरखामा केही दलले ५० मत पनि कटाएका छैनन् ।प्रतिनिधिसभा क्षेत्र नं. १


गोरखामा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३४ जनाको जमानत जफत

पोखरा गोरखामा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ३४ जनाको जमानत जफत भएको छ । जिल्लामा प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ क्षेत्रमा गरी ४९ जनाले उम्मेदवारी दिएका थिए । जिल्ला निर्वाचन कार्यालय सूचना अधिकारी रविलाल


स्याङ्जा क्षेत्र नं २ र बाजुरामा मतगणना गर्न निर्देशन

पोखरा निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान


पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर

पोखरा यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएका छन् ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja