खेलकुद

न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित

पोखरा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलमा घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो । खेलको


घरेलु मैदानमा पिएसजीको दोस्रो हार

पोखरा स्टार खेलाडीहरुले भरीपुर्ण पेरिस सेन्ट जर्मन (पिएसजी) ले अर्को पराजय भोग्नु परेको छ। फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी घरेलु मैदानमै लियोनसँग १–० ले पराजय भोग्नु परेको हो। पिएसजीलाई


एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

पोखरा नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। आज बिहान क्यानले प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। राष्ट्रिय टिम‍मा


क्युरासाओविरुद्ध अर्जेन्टिनाको फराकिलो जित

पोखरा विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ। बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेका छन्। यससँगै


भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश

पोखरा प्रधानमन्त्री कप त्रिदेशीय फुटवल प्रतियोगिता अन्तर्गत भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ ।  नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल


एपीएफ टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

पोखरा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लिग चरणका खेलमा अपराजित रहँदै यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ क्लबले लिग चरणको


फ्रान्सको लगातार दोस्रो जित

पोखरा युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ। आयरल्यान्डस्थित डब्लिनमा गएराति भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई १ –० गोलले पराजित गर्‍यो।पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५० औँ मिनेटमा बेन्जामिन


युरो २०२४ छनोटमा इंग्ल्याण्डको लगातार दोस्रो जीत 

पोखरा इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ। युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो । वेम्बलीमा गए राति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा


दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा 

पोखरा युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ । जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोर्चुगलको यो लगातार दोस्रो जित हो । यसअघि


सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

पोखरा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको पेसी चढेको थियो ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja