खेलकुद

पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजको जित

पोखरा पोखरा हेम्जामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइजले संघर्षपूर्ण जित सहित सेमिफाइनलको यात्रा तय गरेको छ। हेम्जा युनाइटेड क्लबको आयोजनामा आइतबार भएको क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले


पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा हिमाल र उषा विजयी

पोखरा  पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा


पोखरामा शनिबार राष्ट्रिय साइक्लिङ प्रतियोगिता हुने 

पोखरा पोखरामा राष्ट्रिय साक्लिङ प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार उक्त प्रतियोगिता हुने भएको हो । साइक्लिङ सङ्घ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा


गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने 

पोखरा गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ ।  बजेटमा


छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु

पोखरा छैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ को तयारी सुरु भएको छ । आगामी असार १८ गते शनिबार हुने तय भएको अवार्ड कार्यक्रमको तयारी स्वरुप शनिबार आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीमा


पोखरामा ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने 

पोखरा नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड-१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका सबै जिल्लामा हुने

पोखरा ।  सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी


पोखरामा जेठ देखि नवौँ राष्ट्रिय खेलकुद हुने

पोखरा आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे । नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय


पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुदै

पोखरा पोखरामा पहिलो पटक ५० वर्ष माथिको ह्याण्डबल प्रतियोगिता हुने भएको छ । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल (पोखरा) र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा यही चैत २९ गतेदेखि


पोखरामा चैत ४ गतेदेखि हुने सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी

पोखरा पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja