खेलकुद

बैतडीमा नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सुरू

पोखरा शहीद दिवसको पूर्वसन्ध्यामा बैतडीको दशरथचन्द नगरपालिकामा सञ्चालित नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता आज सुरू भएको छ । मङ्गलबारदेखि परेको वर्षाले मङ्गलबार र बुधबारका चारवटा खेल अवरुद्ध भएका थिए ।


क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ 

पोखरा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् ।  स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको


माघ २० गतेदेखि काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै

पोखरा काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद महोत्सवसम्बन्धी समन्वयात्मक छलफल


‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि

पोखरा अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि


एथलेटिक्स टोली आज बंगलादेश प्रस्थान गर्दै

पोखरा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दैछ । २० जनवरीमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट


त्रिभुवन आर्मी क्लब एपिएफ लाई पराजित गर्दै सेमिफाइनलमा

पोखरा सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको


च्याम्पियन मेसीको गोलमा पिएसजीको जित 

पोखरा कतार विश्वकप च्याम्पियन लियोनल मेसीको गोलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई २–० ले पराजित गरेको छ। बुधबार राति पिएसजीको जितमा मेसी र हुगो एकिटिके


रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

पोखरा रियल मड्रिड क्लब स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल उपाधि नजिक पुगेको हो। पछिल्लो पाँच सिजनमा


त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

पोखरा राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को


म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश

पोखरा म्यानचेस्टर युनाइटेड काराबाओ कपको सेमिफाइनल प्रवेश गरेको छ। ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा घरेलु टोली युनाइटेडले लिग वान क्लब चार्ल्टन एथ्लेटिकलाई ३–० गोलले पराजित गरेको हो। एन्टोनी मार्सियलले पहिलो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja