खेलकुद

गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने

पोखरा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता-२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट-९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।


गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फागुन १ गतेदेखि

पोखरा गण्डकी प्रदेश सरकार स्थापना दिवस २०७९ को अवसरमा पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद् परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल


न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतलाई

पोखरा न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको


सन्दीपलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग

पोखरा बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ ।  नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर


क्यानद्वारा सन्दीप लामिछानेमाथि गरेको निलम्बन फुकुवा

पोखरा बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै


भलिबलमा खेलाडी रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित

पोखरा भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा


कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने 

पोखरा सन् २०२४ को कोपा अमेरिका फुटबल अमेरिकाले आयोजना गर्ने भएको छ । इक्वेडर सरकारले आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुन लागेको हो।यो प्रतियोगिता दोस्रो पटक


लमजुङमा माघ २९ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

पोखरा लमजुङमा माघ २९ गतेदेखि लमजुङमा माघ २९ गतेदेखि १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी थालिएको आयोजक जिल्ला खेलकुद


काराबाओ कप फुटबल अन्तर्गत युनाईटेडको सहज जित

पोखरा काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाईटेडले नटिङघम फरेस्टलाई ३-० गोल अन्तरले हराएको छ । बुधबार राति भएको खेलमा युनाईटेडका लागि मार्कुस राषफोर्ड,वाउट वेगहर्स्ट र ब्रुनो फर्नान्डेसले


नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने 

पोखरा थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् । महिला ४८ केजी तौल समूहमा सुष्माले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja