राजनीति

लमजुङमा कांग्रेस र एमाले ४/४ वटा स्थानीय तहमा विजयी

पोखरा लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह


भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु ३२५८ मतले अगाडि

पोखरा भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२७५०  गणना हुँदा अग्रता थप बढाएकी छन् । उनले १६२३५ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १२९७७ मतका साथ पछिपछि


काठमाडौँ महानगरमा बालेनको मत पुग्यो २२ हजार ८४२

पोखरा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन्। त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


देशका २०१ स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवारको विजयी

पोखरा नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । ७५३ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।मतगणना भइरहेका


भरतपुरमा जारी मतगणनामा उम्मेदवार रेनु एक हजार ७१२ मतले अगाडि

पोखरा भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार रेनु दाहाल एक हजार ७१२ मतले अघि भएकी छन्  । भरतपुर महानगरपालिका–६ को मतगणना सकिँदै गर्दा दाहालले नौ हजार ९७० मत प्राप्त गरेकी


पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद 

पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी


नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेस विजयी 

पोखरा नुवाकोटको शिवपुरी गाउँपालिकामा नेपाली काँग्रेसका गोविन्द थपलिया विजयी भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार पदमबहादुर उप्रेतीलाई पराजित गर्दै थपलिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।  थपलियाले १


गोरखा पालुङटारको मतगणना स्थगित

पोखरा पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja