पाेखरा उपत्यका

उच्खृंखल गतिविधि नगर्न र मर्यादित तथा शान्तिपूर्ण तरिकाले होली मनाउन कास्की प्रहरीको आग्रह

पोखरा  जिल्ला प्रहरी कार्यालय कास्कीले होली (फागु) पर्वलाई संयमित र आपसी सद्भावका साथ मनाउन आग्रह गरेको छ। बिहीबार (भोली) परेको होली पर्वलाई लिएर आवश्यक सुरक्षाका तयारी पूरा गरेको जानकारी दिंदै


लेखनाथ महोत्सवमा गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय

पोखरा आधा दर्जन गीत संगीतमा प्रस्तुती दिएका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय बने । उनले लुटन सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरुले


पोखरामा पानीको मूल्य बढेपछि पानी डिलर सञ्चालक आन्दोलित

पोखरा नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ । जारको पानीको मूल्य बढाइएपछि पोखराका पानी डिलर सञ्चालक आन्दोलित बनेका छन् । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ल्याण्डफिल साइट

पोखरा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । हालसम्म ९३ प्रतिशत काम सकिसकेको छ । चीनको एक्जिम बैंकको ऋण सहयोगमा विमानस्थल चिनियाँ कम्पनीले नै बनाइरहेको छ । नागरिक उड्डयन


पोखरामा चैत ४ गतेदेखि हुने सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिताको तयारी

पोखरा पोखरामा यहि चैत ४ गतेदेखि ७ गतेसम्म हुने सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर


पोखराको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गतेबाट सञ्चालनमा आउने

पोखरा पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गते अर्थात् मंगलबारबाट सञ्चालनमा आउने भएको छ ।   सफ्ट ओपनिङ पछि केहि हप्ता सञ्चालनमा आएको केवलकार


पछिल्लो २४ घण्टामा गण्डकीका थप १० जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप १० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०५ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


१६ वर्ष अघिको ज्यान मुद्दाका फरार प्रतिवादी बहराइनबाट पक्राउ

पोखरा कास्की प्रहरीले १६ वर्ष अघिको ज्यान मुद्दाका फरार प्रतिवादीलाई बुधबार पोखरामा सार्वजनिक गरेको छ ।सुनसरीको धरान घर भई पोखराको लेखनाथमा मजदुरी काम गरी बस्ने २० वर्षीय रोजन राईको हत्यामा


पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना, ६ जना घाइते

पोखरा पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको


पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जना पक्राउ

पोखरा पोखरामा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोठा भाडामा लिई तथा फोन सम्पर्कका आधारमा महिलाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा कास्की प्रहरीले एक महिलासहित


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja