लेखनाथ महोत्सवमा गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय



पोखरा

आधा दर्जन गीत संगीतमा प्रस्तुती दिएका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा दर्शकहरुका विचमा लोकप्रिय बने । उनले लुटन सके लुट कान्छा, लुट्न सके लुट भन्ने गीत प्रस्तुत गर्दा दर्शकहरुले समर्थनमा हुटिङ गरेका थिए । उनले आफ्ना चर्चित आधा दर्जन गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा मंगलबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । यसैगरी २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja