गण्डकी प्रदेश

बेँसीशहर-चामे सडकलाई ‘राष्ट्रकवि मार्ग’ नामकरण गर्न माग

पोखरा गण्डकी प्रदेश अन्तर्गत लमजुङ–मनाङ जिल्ला जोड्ने ६५ किलोमिटरको बेँसीशहर–चामे सडकको नाम ‘राष्ट्रकवि मार्ग’ राख्न एक कार्यक्रमका सहभागीले माग गरेका छन् । मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुनमा पुस्तुन बाहुनडाँडा घिमिरे समाजद्वारा आज


बागलुङमा स्वास्थ्यकर्मी र व्यापारीमा कोरोना पुष्टि, तनहुँमा २२ संक्रमित थपिए

पोखरा गण्डकी प्रदेशमा आइतबार बिहान थप २४  जनामा कोरोना सक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको दोस्रो  विज्ञप्तिमा गण्डकी प्रदेशको बागलुङ तमानखोलाका २ महिला 


मनाङका स्वास्थ्य प्रमुखमा कोरोना देखिएपछि जिल्ला अस्पताल सिल

पोखरा स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अस्पताल सील गरिएको छ । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला


तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना

पोखरा तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेशका सबै जिल्लामा कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णय बमोजिम तनहुँमा पूर्वाधार विकास कार्यालय स्थापना भएको हो । जिल्लामा पूर्वाधार


बागलुङमा भदौ १५ गतेसम्म निषेधाज्ञा, बैंक पनि बन्द

पोखरा  बागलुङको बागलुङ नगरपालिकाको निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । यसअघि भदौ २ गते जारी गरिएको निषेधाज्ञा ९ गते सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले संक्रमणको जोखिम


म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या -८ पुगेको छ । कोरोनाबाट मृत्यु भएका म्याग्दीका ४७ दिनका बालक थपिएपछि गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको हो । गत असार


तनहुँमा मास्क नलगाउने १४ सय व्यक्ति कारवाहीमा, १ लाख ४० हजार राजश्व सङ्कलन

पोखरा जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गर्दा रु एक लाख ४० हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । तनहुँका


पर्वतमा १९ करोडको लागतमा सुविधासम्पन्न अस्पताल बन्दै

पोखरा पर्वतको एक विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न थालिएको छ । बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा


तनहुँ जलविद्युत आयोजनाको ‘केवल टनेल’को काम पूरा

पोखरा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ । एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् गृहको काम शुरु गर्नका लागि केवल


गण्डकी प्रदेशअन्तर्गत नदीमा २ जना बेपत्ता

पोखरा गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् । पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2021 Pokharaaaja