बागलुङमा एक महिला मृत फेला



पोखरा

बागलुङ नगरपालिका १ की मजदुरी गर्दै आएकी ४० वर्षीय फूलमाया माझी मजदुरी गर्दै आएकी  सडकछेउमा मृत भेटिएकी छन् ।

शनिबार राति साँढे ९ बजे उनको शव भेटिएको हो । राति अबेरसम्म घरमा नआएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दा उनको शव भेटिएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए । माझीले लगाएका गहना शरीरमा नभेटिएकाले हत्या भएको प्रहरीको अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान थालको छ । मृतकको पोस्टमार्टमपछि मात्र दाहसंस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja