युक्रेनमा रुसले गरेको बम आक्रमणमा परी १ सय ३७ जनाको मृत्यु



पोखरा 

रुसले गरेको बम आक्रमणमा परी युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको जनाइएको छ । रुसले बिहीबार बिहानदेखि आक्रमण तीव्र पारेको छ । युक्रेनले आफ्नो देशको रक्षा गर्ने बताएपछि प्रतिवादमा आक्रमण बुन्न सकेको छैन । तर रुसले एकपछि अर्को गरि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja