समाज – संस्कृति

तनहुँको व्यासमा सामाजिक सुरक्षा भत्ता वितरण

पोखरा व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ ।  नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई


प्रधानमन्त्री देउवा- कलाकार र सर्जकहरू राष्ट्रिय गहना र सम्पदा हुन्

पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार र सर्जकहरू राष्ट्रिय गहना र सम्पदा भएको बताएका छन् । नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको प्रज्ञा सभाको समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कलाकारको सम्मान, सम्वर्द्धन र प्रवर्द्धन


६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जना पक्राउ

पोखरा ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा भगवानपुर गाउँपालिका-४ ठाडी बस्ने ५० वर्षीया कोशिला देवी साह र उनकै बुहारी ३५ वर्षीया फुलकुमारी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ


बारामा एक किशोरीसंग सामुहिक बलात्कार, घटना लुकाउन जबरजस्ती गर्भपतन।

पोखरा बारामा एक किशोरीलाई सामुहिक बाल्त्कार गरेर जबरजस्ती गर्भ तुहाउन लगाएको घटना प्रकाशनमा आएको छ। प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर का आन्जदी


१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

पोखरा बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।   उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय


‘जोन्टा क्लव अफ पोखरा’ को अध्यक्षमा मोनिका थापा चयन

पोखरा महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय रहँदै आएको जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छिन् ।  क्लबको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेकाे हाे ।


जेठ ६ गते- कस्तो होला राशिफल ?

पोखरा आजको पञ्चाङ्ग आज मिति २०७९ जेठ ६ गते शुक्रबार, इस्वीसंवत मे २० तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् ।


पोखराको पुम्दीकोटमा आज देखि महायज्ञ सुरु

पोखरा पोखरा २२ स्थित पुम्दी भुम्दीको पुम्दीकोटमा आज (आइतबार) देखि महायज्ञ सुरु भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म संचालन हुने उक्त महायज्ञको उद्घाटन उध्र्वाम्नाय


लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १


मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि होमस्टे र ‘रक क्लाइम्बिङ’ लाई बाँड्याे २५ लाख

पोखरा लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै हाेमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेकाे छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja