पाेखरा उपत्यका

पोखरास्थित फेवातालको पानी फेरि घटाइने

पोखरा  जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीले सूचना जारी गरीफेवातालको पानी फेरि घटाइने जानकारी दिएको छ । सिद्धार्थ राजमार्गको कल्भर्ट चौडा पार्न पानी सुकाउन लागिएको हो । सिँचाइको नहर


पर्यटक बोलाउँदै पोखरेली पर्यटन व्यवसायी

पोखरा कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी


पोखरामा दिउँसै भारी आसिना पानी, सडकभरि असिना

पोखरा पोखरा नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र हो । आइतबार दिउँसो पोखरामा असिना पानी परेको छ । बाक्लो असिना परेका कारण सडकभरि असिना थुप्रिएको छ र सवारी साधन गुडाउन


पोखराको सेतीको खोचमा अड्किएका युवकको घाइते अवस्थामा उद्धार

पोखरा पोखरा महानगरपालिका १५ ढुङ्गे साँघुस्थित सेती नदीको खोचमा अड्किएका ३७ वर्षीय भीम बहादुर तामाङलाई घाइते अवस्थामा नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले ५ घण्टा लगाएर उद्धार गरेको


पोखरामा लागु औषध एम्पुलसहित २ जना पक्राउ

पोखरा पोखरा महानगरपालिका वडा नं -८ नागवेलीटोलको एक घरमा लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको


गण्डकीमा कास्कीका २३ जनासहित थप ३८ जनामा कोरोना पुष्टि,१ को मृत्यु

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ३८ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २६८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


पोखरामा जागिर लगाइदिने प्रलोभनमा लाखौँ ठग्ने युवक पक्राउ

पोखरा कास्की प्रहरीले पोखरामा एक घुमन्ते ठग युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । आफूलाई युएनको इन्जिनियर तथा नेपाल राष्ट्र बैंकको कर्मचारी समेत रहेको भन्दै जागिर लगाइदिने प्रलोभन विभिन्न व्यक्तिसँग


नेपाल बन्दको असर पोखरामा पनि, गाडी तोडफोड

पोखरा एमसीसीको विरोधमा ६ दलीय गठबन्धनले आयोजना गरेको नेपाल बन्दको असर पोखरामा पनि परेको छ । बिहानैदेखि बन्दकर्ता चोकचोक भने बजार ठप्प प्राय छ । बन्दका कारण नगरबसहरु चलेका छैनन्


पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु भेटियो

पोखरा पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद


वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने

पोखरा वुद्ध एयरले फागुन १७ गतेदेखि पोखराबाट जनकपुर र धनगढी सिधा उडान गर्ने भएको छ । वुद्ध एअरले सार्वजनिक गरेको तालिका अनुसार पोखरा जनकपुरधाम साताको ३ दिन सोमबार, बिहीबार र


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja