पाेखरा उपत्यका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय

पोखरा सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संगठन


पोखरामा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु 

पोखरा पोखरा महानगरपालिका -१ माथिल्लो दिप स्थित घरको छतमा नजिकैको हाईटेन्सन लाईनको करेन्ट लागेर १९ वर्षीय श्रम गुरुङको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। कार्यालयका अनुसार बिहीबार अन्दाजी


पोखरामा एक जना फरार प्रतिवादी पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १८ सेदी बस्ने ४७ वर्षका दिनेश खड्गी


कांग्रेसका कास्की सभापति बराललाई कारबाहीको माग गर्दै उजुरी

पोखरा नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । बराललाई भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन र वैशाख ३० गते भएको


टि-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्स विजयी 

पोखरा पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो ।


मुख्यमन्त्री पोखरेलद्वारा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो


सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सघाउने

पोखरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि


प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरूपमा उद्घाटन गरेका हुन्।  विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुगेका


पोखरालाई स्मार्ट स्ट्रिट लाइट बाट झिलिमिली बनाउने काम शुरु

पोखरा पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) बाट झिलिमिली बनाउने काम शुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा


पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ। आइतबार अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja