पाेखरा उपत्यका

पोखरामा विमान दुर्घटना : निकालियो ४० जनाको शव

पोखरा पोखरामा भएको विमान दुर्घटनामा ४० जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका


प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाबारे बुझ्न पोखरा आउदै

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् । पोखरामा आज भएको विमान दुर्घटनाबारे थप जानकारी लिनका लागि उनीहरु घटनास्थलतर्फ आउन लागेका हुन्


पोखरामा भएको विमान दुर्घटनामा निकालियो ३२ जनाको शव

पोखरा पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौँबाट बिहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार अहिलेसम्म दुर्घटना स्थलबाट ३२ जनाको शव


पोखरा सेतीको खोँचमा यति एयरलाइन्सको विमान दुर्घटना

पोखरा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना भएको हो ।  यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट,


गण्डकीमा प्रदेशमा शनिबार सभामुखको निर्वाचन हुने

पोखरा गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । १८ गते गण्डकीमा पहिलो


पोखरा वडा नं. ५ राधाकृष्ण शिवालय टोल को अध्यक्षमा रमा न्यौपाने कोइराला

पोखरा पोखरा महानगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण शिवालय टोल विकास संस्थाको अध्यक्षमा रमा न्यौपाने कोइराला निर्वाचित भएकी छन् । संस्थाको १२औं साधारणसभा तथा छैठौं अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित


गण्डकीका मुख्यमन्त्री अधिकारीले प्राप्त गरे विश्वासको मत

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन । आज बसेको


गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा कमी

पोखरा गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यसपालि तीन लाख


महोत्सवमय बन्यो गण्डकी प्रदेश

पोखरा गण्डकीमा बुधबार दुई ठूला महोत्सव शुरु भए । गोरखा महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पोखरा महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शुभारम्भ गरे । आजदेखि म्याग्दी महोत्सव शुरु


वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन

पोखरा आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् । उनलाई कारबाहीको माग गर्दै मंगलबार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja