गण्डकी प्रदेश

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न मनाही

पोखरा गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह


देउराली–सुनाकोट सडकखण्ड पुनः सञ्चालनमा 

पोखरा तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्ग अन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दस दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ ।  अविरल वर्षाका कारण गत असोज २६ गते सडक


धानबालीमा किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा

पोखरा पाक्नै लागेको धानबालीमा रोग र किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तामा परेका छन् । पाक्न लागेको धानबालीमा गवारो, खैरो फड्के किरा र पोके रोग देखिन थालेपछि उत्पादन घट्ने भन्दै म्याग्दीका किसानहरू चिन्तित बनेका


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी प्रथम, प्रदेशमा गण्डकी प्रथम

पोखरा विभागिय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्प्रर्धामा आर्मीले १ सय ७२


बन्दीपुरमा चितुवाको आक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु 

पोखरा तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । 


पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम

पोखरा पहिरोले पैदलमार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा खाद्यान्न संकटको जोखिम बढेको जनप्रतिनिधिहरूले बताएका छन् । असार तेस्रो साता गएको पहिरोका कारण विही, प्रोक, ल्हो र सामागाउँ पुग्ने पैदलमार्ग क्षतिग्रस्त भएको छ ।


पोखरा विरौटाका फरार प्रतिवादी पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले फरार प्रतिवादी वडा नं. १७ विरौटा बस्ने वर्ष ३९ का लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ । अघिल्लो मंसिर २२ गते कास्की जिल्ला अदालतले लागू औषध


तनहुँमा सिंगुसले चिल्दा एकको मृत्यु, ५ जना घाइते 

पोखरा तनहुँको व्यास नगरपालिका-१ तालघारेमा सिंगुस भनिने सानो बारुलाले  चिल्दा एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास-११ का ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले


पोखरा रंगशालामा निसिम थापाको सालिक स्थापना हुने

पोखरा नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ । बुधबार साँझ बसेको राष्ट्रिय


अवैध गरगहनासहित तालचोकबाट दुई युवक पक्राउ

पोखरा पोखरा-२७ तालचोकबाट भारतको मोतिहारी रक्सौल घर बताउने २१ वर्षीय राजु कुमार शाह र बारा करेयामाई घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई अवैध चाँदीका गरगहनासहित पक्राउ गरिएको प्रहरीले जनाएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja