न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतलाई
![](https://www.pokharaaaja.com/wp-content/uploads/2023/02/india-cricket16753042111675307950-768x431.jpg)
पोखरा
न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा गए राति भएको तेस्रो तथा अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला हात पारेको हो। भारतले प्रस्तुत गरेको २३५ रनको लक्ष्य न्युजिल्यान्डले १२ दममलव १ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो।