पाेखरा उपत्यका

गण्डकीमा कास्कीका २३ जना सहितथप ४८ जनामा कोरोना पुष्टि, २ को मृत्यु

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मंगलबार संक्रमण पुष्टि हुनेमा


फागुन ६ गतेदेखि पोखरामा अन्नपूर्ण केबलकार सञ्चालनमा आउँदै

पोखरा पोखराको पर्यटकीय स्थल फेवातालको किनार भागबाट अर्को पर्यटकीय स्थल सराङकोटलाई जोड्ने गरी निर्माण भएको अन्नपूर्ण केबलकार फागुन ६ गतेबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा


कास्कीमा लागूऔषधसहित ६ जना पक्राउ

पोखरा कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन् ।


कास्कीमा दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि

पोखरा कास्की दूध व्यवसाय सङ्घ कास्कीको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ ।


गण्डकीमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि 

पोखरा प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १८८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । सोमबार संक्रमण पुष्टि हुनेमा


पोखराको बिरौटाबाट लागु औषधसहित चार युवक पक्राउ

पोखरा पोखरा महानगरपालिका वडा नं -१७ बिरौटा स्थित राममन्दिर चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले सोही स्थान बस्ने १९


पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री


कास्कीभित्र पछिल्लो साढे चार वर्षमा थपिए ५७ हजार मतदाता

पोखरा कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।२०७४ सालमै भएको प्रदेश


पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि,एकको मृत्यु  

पोखरा पछिल्लो २४ घण्टामा गण्डकीका थप ७० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २१६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका


कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा

पोखरा सरकारले कास्कीको पोखरास्थित फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेवातालको जलाधार


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja