पर्यटन-कृषि

स्याङ्जामा एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

पोखरा स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ ।  व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोडसम्म आम्दानी गरेका छन् । जिल्लामा


स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित

पोखरा स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका


लमजुङमा कोदो खेती गर्नेलाई अनुदान

पोखरा लमजुङको राइनास नगरपालिकाले परम्परागत अन्नवाली कोदो खेती प्रवर्द्धनका लागि कृषकलाई अनुदान दिन थालेको छ । व्यावसायिक रुपमा उत्पादन वृद्धिका लागि कोदो खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिन थालेको


बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन

पोखरा बागलुङमा स्ट्रबेरीको व्यावसायिक उत्पादन थालिएको छ । गत वर्ष तमानखोला गाउँपालिका-२ कटेरीका ४९ वर्षीय चूडामणि छन्त्यालले परीक्षणका लागि लगाएको स्ट्रबेरी बेचेर दुई लाख आम्दानी गरे। उनले उत्पादन गरेको स्ट्रबेरी पोखरामा बिक्री भएको


लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश

पोखरा अन्य वर्षको तुलनामा केही वर्षयता लमजुङमा सुन्तला उत्पादन घटेपछि किसानहरू निराश भएका छन् । सुन्तलाको उत्पादन मात्रै नभएर सुन्तला बगैँचामा पनि कमी आएको छ । सुन्तला किसानहरूले व्यापारीसँग राम्रो


तनहुँको मानुङकोटमा राखियो नेपालको झण्डा

पोखरा टिम नेपो तनहुँले ३०१औँ पृथ्वीजयन्तीको अवसरमा व्यास नगरपालिका–५ स्थित मानुङकोटमा दश फिट अग्लो नेपालको झण्डा राखेको छ । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको मानुङकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित राखिएको


गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा कमी

पोखरा गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यसपालि तीन लाख


गलकोटमा विद्युतीय शीत भण्डारणमा सुन्तला भण्डारण

पोखरा यस वर्ष सिगानाको विद्युतीय शीत भण्डारणमा १८ टन सुन्तला राखिएको छ । बागलुङ नगरपालिका-८ सिगानाका रामबहादुर खड्काले बेमौसममा सुन्तला बिक्रीका लागि शीत भण्डारण गृहमा १८ टन सुन्तला राखेका छन् । सुन्तला गाउँका रुपमा परिचित सिगानामा यस


बागलुङ सिगानामा यस वर्ष तीन करोडको सुन्तला उत्पादन

पोखरा बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।  सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको


बागलुङमा गत वर्षभन्दा धेरै बढ्यो सुन्तला उत्पादन

पोखरा गतवर्ष सुन्तलामा किरा लागेर नोक्सानी व्यहोरेका काठेखोला गाउँपालिका–६ का बालानन्द कँडेल अहिले खुसी छन् । उत्पादन बढेको र किरा लाग्ने रोग हटेकाले यो वर्ष उनको कमाइ दोब्बर भएको छ । बागलुङ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja