पर्यटन-कृषि

फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई ध्यान दिन सुझाव

पोखरा फेवा नववर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । होटल संघ पोखरा नेपालले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय


म्याग्दीमा तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

पोखरा म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा,


अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटक बढ्दै

पोखरा चक्रीय अन्नपूर्ण पदमार्गमा बिदेशी पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन्


देउवाले गरे किसान महासंघको तदर्थमा १७ जना सदस्य मनोनित

पोखरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका


खुमैडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो

पोखरा खुमैडाँडा पुुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको


बन्दीपुर पर्यटन प्रवर्द्धनका लागि सिसाको पुल निर्माण गरिने

पोखरा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत छ बन्दीपुर । गण्डकी प्रदेश सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको छ ।पृथ्वीराजमार्गको डुम्रे बजारदेखि सात किलोमिटर उकालो चढेपछि बन्दीपुर पुगिन्छ


पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित

पोखरा झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका


बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पोखरा तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ ।ठाउँ ठाउँमा पोल गाडेर


ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

पोखरा पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् ।  चालु आर्थिक वर्ष २०७९-८० को फागुन तेस्रो सातासम्म


कृषि ज्ञान केन्द्र म्याग्दीद्वारा कृषकलाई डेढ करोड अनुदान

द्वारा कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९-८० मा डेढ करोडभन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनोट गरेको छ ।   एक करोड ५१ लाख बजेट विनियोजन भएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja