पर्यटन-कृषि

पर्वतमा वर्षाका कारण यस वर्ष धान उत्पादनमा कमी आउने 

पोखरा बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ । वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही


मनाङमा बढ्यो पर्यटकको चहलपहल 

पोखरा करिब दुई वर्ष कोभिड-१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो


मनाङको लोभलाग्दो फापरखेती पर्यटकको आकर्षक केन्द्र बन्दै

पोखरा समुद्री सतहदेखि करिब तीन हजार सात सय मिटर उचाइमा रहेको मनाङमा यतिवेला फापर खेतीले सबैको मन तानेको छ । तल्लो क्षेत्रको नासों-१, ताल क्षेत्रदेखि माथिल्लो मनाङ ङिस्याङ-९, खाङसारसम्म फापरखेती


मुस्ताङको स्याउ बागलुङ, कुश्मालगायतका बजारमा

पोखरा चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ ।


कास्कीका व्यावसायिक कृषकलाई उत्पादनका आधारमा अनुदान

पोखरा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ


हुप्सेकोटमा कृषियोग्य जमिन खेती नगरी बाँझो राख्न नपाइने 

पोखरा नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकामा कृषियोग्य जमिन खेती नगरी लागातार दुई वर्षसम्म बाँझो राख्न नपाइने भएको छ । हुप्सेकोट गाउँपालिकाको गाउँसभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन संशोधन गर्दै


गाईभैँसी पाल्नेको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि

पोखरा व्यावसायिकरूपमा गाई भैँसी पाल्ने कृषकको सङ्ख्या बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ । लामो समय वैदेशिक रोजगारीमा गएर भनेजस्तो कमाई नभएपछि गाउँ फर्केर व्यावसायिक पशुपालनमा लाग्ने युवाको सङ्ख्या बढेको


पोखरेली किसानले धान रोपेको २ महिना बितिसक्दा पनि पाएनन रासायनिक मल

पोखरा धान रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्ने हुन्छ तर धान


लमजुङमा दुध तथा मासु उत्पादनमा वृद्धि

पोखरा लमजुङमा पशुजन्य उत्पादन मध्ये दुध तथा मासु उत्पादन वृद्धि भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । पशुजन्य उत्पादन मध्ये मासु भन्दा दुध उत्पादन औषत


लमजुङका किसान अलैंची टिप्नमा ब्यस्त

पोखरा लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला  जिल्लाको  बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja