राजनीति

रोल्पाकी सांसद घर्तीद्वारा जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग 

पोखरा रोल्पाकी सांसद ईश्वरी घर्तीले जिल्लामा विशेषज्ञ चिकित्सक पठाउन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले रोल्पामा सरकारले अहिलेसम्म विशेषज्ञ डाक्टरको व्यवस्था नगरिदिँदा रोल्पालीहरुले महंगो शुल्क तिरेर


जसपाका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने

पोखरा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै


नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्ने दाबी गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले


निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन हुँदैन : सभापति शर्मा 

पोखरा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन् । नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा


राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

पोखरा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको सुख दुःख बुझेर


प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि कारगार चलान भएका तीन जना धरौटी बुझाएर रिहा

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेपछि अभद्र व्यवहारमा मुद्दामा कारगार चलान भएका तीन जना युवक धरौटी बुझाएर रिहा भएका छन् । चैत ७ मा बानेश्वरस्थित थापागाउँमा आयोजित ५८ औं


काँग्रेसले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा

पोखरा गण्डकी प्रदेशको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । वर्तमान सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको भन्दै काँग्रेस संसदीय


जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन्

पोखरा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संसदबाट दोस्रो पटक


पूर्वगृहमन्त्री रवि लामिछानेमाथि राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय

पोखरा उच्च सरकारी वकिलको कार्यालयले पनि पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानीका विषयमा मुद्दा नचल्ने निर्णय गरेको छ । उसले यो निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ । स्रोतका अनुसार लामिछानेलाई मुद्दा


मुलुकमा स्थायित्व आवश्यक छ: कांग्रेस सभापति देउवा

पोखरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राजनीतिक दलहरुले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका हुन् । उनले वर्तमान


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja