स्वास्थ-शिक्षा

कोरोनाको बुस्टर डोजका लागि थप खोप नेपाल आइपुग्यो

पोखरा कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज नेपाल आइपुगेको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको


पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

पोखरा लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहनुभएका पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा आज बिहान अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको छ । उनी मानवअधिकार क्षेत्रका अगुवा


भारतद्वारा नेपाललाई २ सय वटा मिर्गौला डायलाईसिस मेसिन सहयोग

पोखरा भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई


पर्वत अस्पतालमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प

पोखरा जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ। जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा


हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

पोखरा हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि


पातारासी गाउँपालिकाभित्रका नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने

पोखरा पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले


सरकारले विद्यालय तहमै विद्यार्थीको आँखा परीक्षण गर्ने

पोखरा सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण


गण्डकीमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने

पोखरा गण्डकी प्रज्ञा प्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । यसका लागि स्रष्टाको पहिचान र नामावली सङ्कलन भइरहेको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका


तनहुँस्थित जिपी कोइराला उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु

पोखरा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन


अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन चिकित्सक संघलाई आग्रह

पोखरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा शुक्रबार चिकित्सकमाथि प्रहरीले लाठी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja