स्वास्थ-शिक्षा

बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै

पोखरा बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ। अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार, दादुरा सङ्क्रमणबाट


धमिलिकुवामा स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने

पोखरा राइनास नगरपालिका ६, धमिलिकुवाको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर अस्पताल बनाउने तयारी गरिएको छ । स्वास्थ्य चौकीको स्तरोन्नति संगै भौतिक पूर्वाधारले सुविधा सम्पन्न गरेर यसलाई अस्पताल बनाइने नगरपालिकाले जनाएको छ


आगामी वर्षको शैक्षिक सत्र १ वैशाखमै सुरु गर्ने निर्णय

पोखरा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ वैशाखमै शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । यसअघि कोरोना महामारीका कारण पढाइ रोकिएका कारण गत वर्षको शैक्षिक सत्र १


पर्वत अस्पतालमा डिजिटल एक्स-रे सेवा सञ्चालनमा

पोखरा पर्वत अस्पतालमा विगत ६ महिनादेखि रोकिएको ‘डिजिटल एक्सरे’ सेवा सञ्चालनमा आएको छ । अस्पतालको ‘कम्प्युटेड रेडियोग्राफी’ को ‘रिडर’ र ‘प्रिन्टर’ दुबै बिग्रिँदा ‘हाइ एक्सपोजर’ आवश्यक पर्ने ‘एक्सरे’ सेवा ठप्प


सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्दै बडिगाड गाउँपालिका

पोखरा बागलुङको बडिगाड गाउँपालिकाले पाँच प्रकारका लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य बीमा सेवा दिन थालेको छ । गाउँपालिकाले जारी गरेको पाँच वर्षे स्वास्थ्य रणनीतिअनुसार एकल महिला तथा एकल पुरुषलाई स्वास्थ्यको निःशुल्क


गलकोटले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

पोखरा गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ । नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको


हुस्सु र कुहिरोबाट आवश्यक सावधानी अपनाउन अनुरोध

पोखरा तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवनमा सामान्य प्रभाव पार्नसक्ने भन्दै आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका लागि


सिएमसी क्यान्सर अस्पतालमा आजबाट सेवा दिन शुरु

पोखरा चितवन मेडिकल कलेजद्वारा सञ्चालित सिएमसी क्यान्सर अस्पतालमा आज श्रीपञ्चमीको दिनबाट औपचारिक सेवा दिन शुरु गरिएको छ । मेडिकल टाउनका रुपमा विकास हुँदै गरेको चितवनमा निजी क्षेत्रबाट थप एक मेडिकल


सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि 

पोखरा सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो। वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक/एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश


तनहुँमा विद्यार्थी कुट्ने प्रधानाध्यापक पक्राउ

पोखरा तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja