विश्व

फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति ट्रम्प न्युयोर्कमा

पोखरा आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुगेका छन् । उनले न्युयोर्कमा आफ्नो व्यावसायिक भवनमा वकिलहरूसँग परामर्श गरिरहेका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि


इन्डोनेसियाको सुमात्रामा ६.४ म्याग्नीच्युडको भूकम्प

पोखरा इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन । भूकम्पको प्रभावबारे


भारतमा पुनः कोरोना बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह

पोखरा भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि


पाकिस्तानमा हिन्दू धर्मावलम्बी चिकित्सकको गोली हानी हत्या

पोखरा पाकिस्तानमा एक जना हिन्दू धर्मावलम्बी चिकित्सकको कराँचीमा गोली हानेर हत्या भएको छ । आफ्नो क्लिनिकबाट घर फर्कँदै गरेका डाक्टर बीरबल गेनानीको बिहीबार गोली हानेर हत्या भएको हो । कराँची


भारतमा रामनवमी मनाउन गएका २५ जना भक्त इनारमा खसे

पोखरा रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आँगनमा रहेको पुरानो इनारमा खसेका छन् । सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति भक्तजन भेला भएका


अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दुर्घटनाग्रस्त

पोखरा अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिण-पश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।


चिलीमा भेटियो मानिसमा पहिलो पटक बर्डफ्लू

पोखरा चिलीमा पहिलो पटक एक व्यक्तिमा बर्डफ्लू भेटिएको छ । चिलीको स्वास्थ्य मन्त्रालयले ५३ वर्षीय पुरुषमा बर्डफ्लू भएको पुष्टि गरेको छ । व्यक्तिमा इन्फ्लूएन्जाका गम्भीर लक्षणहरू देखिएका छन् । बर्डफ्लूका


अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको जलेर मृत्यु

पोखरा मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल


अमेरिकाको एक स्कुलमा गोली चल्दा बालबालिकासहित ६ जनाको मृत्यु

पोखरा अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक पूर्व विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा तीन कर्मचारी र तीन बालबालिकाको


अमेरिकामा भीषण आँधीमा परी २६ जनाको मृत्यु

पोखरा देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाको मृत्यु भएको छ । आँधीका कारण अरु सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja