अर्थ-बजार

अप्रत्याशित मूल्यवृद्धि भएको भन्दै खरिद अनुगमन कार्यालयमा धर्ना

पोखरा  निर्माण सामग्रीको अप्रत्याशित रुपमा मूल्यवृद्धि भएर निर्माणको काम अगाडि बढाउन नसकिएको अवस्थामा राज्य मौन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघको अगुवामा निर्माण व्यवसायीहरूले खरिद अनुगमन कार्यालयमा धर्ना दिएका हुन् । महासंघका अध्यक्ष


सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा

पोखरा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता


नेपालमा भित्रियो आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स

पोखरा चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्रबैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल


बर्डफ्लु नियन्त्रणका लागि तनहुँमा चितवनबाट कुखुरा, अन्डा ल्याउन रोक

पोखरा तनहुँ जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ । बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले


आइतवार पनि सार्वजनिक बिदा दिन निगमको प्रस्ताव

पोखरा नेपाल आयल निगमले इन्धनको खपत घटाउनका लागि शनिबार र आइतबार सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउदै निगमले आइतबार पनि सार्वजनिक


ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि

पोखरा ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम


गण्डकी प्रदेश: ८ महिनामा २६ प्रतिशत बजेट खर्च 

पोखरा गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा झन्डै २६ प्रतिशत बजेट खर्च गरेको छ । चालु वर्षका लागि चालु र पुँजीगत गरी ३० अर्ब ५ करोड ६७ लाख बजेट


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै


बढ्यो कुखुराको मासुको मूल्य

पोखरा ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पुर्‍याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य शुक्रबारदेखि


बढिरहेको पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

पोखरा लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि हुने सङ्केत देखिएको छ। नेपाल आयल निगमले दिएको जानकारीअनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । आईओसीबाट


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja