अर्थ-बजार

तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव

पोखरा नेपाल आयल निगमले तेलको मूल्य घटाएपछि बागलुङमा पेट्रोलियम पदार्थको अभाव भएको छ । निगमले जेठ १९ गतेदेखि लागू हुने गरी पेट्रोलमा १० मूल्य घटाउँदै प्रतिलिटर  १७० मूल्य निर्धारण गरेको


घट्यो पेट्रोल र डिजल र मट्टितेलको मूल्य

पोखरा नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लिटरमा लिने १० रुपैयाँको पुर्वाधार कर हटाएपछि १० रुपैयाँले मूल्य घटेको हो


तनहुँका स्थानीय तहलाई चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन

पोखरा तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन


लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ बजेट विनियोजन

पोखरा आगामी आर्थिक वर्ष २०७९-०८० लागि सङ्घीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको


गोरखाका ११ स्थानीय तहलाई रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन

पोखरा गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई  नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र सरकारले आर्थिक वर्ष


नवलपुरमा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर सम्मका लागि बजेट व्यवस्था

पोखरा सरकारले आगामी वर्षको बजेटमार्फत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सुरुङमार्ग निर्माणदेखि ट्रमा सेन्टर स्थापनासम्मका लागि बजेट व्यवस्था गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० का लागि  अनुमानित आयव्यय विवरण प्रस्तुत


मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने 

पोखरा सरकारले मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै


पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी 

पोखरा सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको


डिजल, पेट्रोल र मट्टितेलमा बढ्यो १० रुपैयाँ, ग्याँसको मूल्य पुग्यो १८००

पोखरा नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको छ। वृद्धि मूल्य पश्चात पेट्रोल अब १८० प्रतिलिटर पुगेको छ भने, डिजल र मट्टितेल १६३ रुपैयाँ


फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ

पोखरा सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।  


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja