पाेखरा उपत्यका

गण्डकी प्रदेश: ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थी ७८४

पोखरा राष्ट्रिय परीक्षा बोर्डका अनुसार गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ७८४ रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ३५०१, २.८ देखि ३.२ जीपीए


पोखरामा सार्वजनिक सवारीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण

पोखरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले चरक मेमोरियल अस्पताल पोखरा र हिमालय आंँखा अस्पतालसंगको समन्वयमा पोखरा अमरसिंह चोकमा सवारी स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरेको हो ।  शिविरमा २०० जनाको स्वास्थ्य


रुपा तालमाथि झोलुङ्गे पुल निर्माण

पोखरा पर्यटकीय आकर्षणका लागि पोखराको प्रमुख ताल रुपामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । २ सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि पर्यटकको आकर्षण तालमा परेको छ । पोखरा महानगरपालिका


पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु

पोखरा गण्डकी प्रदेशको राजधानी सहर पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरिएको छ । कोरोना महामारी र पछिल्लोपटक स्थानीय तह निर्वाचनका कारण पटक–पटक मिति सर्दै आएको राष्ट्रिय खेलकुद आगामी


पोखरा ठूलाखेतस्थित घरभित्रै पस्यो चितुवा

पोखरा पोखरा महानगरपालिका वडा नं. २३ ठूलाखेतस्थित चूडामणि गौतमको घरभित्र गएराति ४ बजे चितुवा बसेको बताइएको छ । बिरालो लखेट्दै जानेक्रममा चितुवा घरभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।  चितुवा


कास्की जिल्ला प्रहरीकाे प्रमुखमा एसपी अजय केसी..

पोखरा कास्की जिल्ला प्रहरीकाे कमाण्ड प्रहरी उपरीक्षक (एसपी) अजय केसीले सम्हाल्ने भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको हो । आइतबार भएको काज सरुवामा


पोखरामा एक युवक मृत अवस्थामा फेला 

पोखरा पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरपालिका वडा नं. १४ को सगरमाथा टोलमा बस्दै आएका युवक झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।  स्याङ्जा विरुवा गाउँपालिका


साउन १३ र १४ गते पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुने

पोखरा साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुने भएको छ । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका


पोखरामा एक युवती बलात्कृत, एक जना पक्राउ

पोखरा पोखरामा इटहरिकी ३२ वर्षकी एक युवती बलात्कृत भएकी छन् । युवती गत असार २२ गते राति पोखरामा बलात्कृत भएकी हुन् । कास्की प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं टोखा घर


पोखराको एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर बुधरबार राति रकम चोरी भएको प्रहरीले जनाएको छ ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja