खेलकुद

शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने

पोखरा रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका


फ्रान्स विश्वकपको नकआउट चरणमा प्रवेश

पोखरा कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको


विश्वकपमा आज मध्यरातमा अर्जेन्टिना र पोल्यान्डको प्रतिस्पर्धा

पोखरा फिफा विश्वकप फुटबलमा बुधबार चार खेल हुँदैछन्। बुधबार समूह ‘सी’ र ‘डी’का दुई दुई खेल हुनेछन्। नेपाली समय अनुसार राति ८ : ४५ बजे समूह ‘डी’का दुई खेल एकसाथ


यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी 

पोखरा यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले


आज विश्वकप फुटबलमा चार खेल हुँदै

पोखरा फिफा विश्वकप फुटबलमा मंगलबार चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गतका अन्तिम खेल हुनेछन् । मंगलबार समूह ‘ए’ र समूह ‘बी’का दुई दुई खेल हुने तालिका छ ।


ब्राजिल विश्वकपको अन्तिम-१६ मा प्रवेश

पोखरा कासेमिरोको निर्णायक गोल मद्दतमा स्वीट्जरल्याण्डलाई १-० ले पराजित गर्दै ब्राजिल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । स्टेडियमा ९७४ मा भएको समूह


नेपाली टिम ट्रेण्ड टू किल पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा

पोखरा नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ । विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा


विश्वकप फुटबल अन्तर्गत आज सोमवार चार खेल हुँदै

पोखरा कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन् ।पहिलो खेलमा समूह


राष्ट्रिय क्रिकेटअन्तर्गत सुदूरपश्चिम प्रदेश विजयी

पोखरा उन्नाइस वर्षमुनिको  राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो ।  खेलमा सुदूरपश्चिमले


फ्रान्स अन्तिम १६ मा स्थान सुरक्षित

पोखरा कतारमा जारी विश्व कप फुटबल अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।  फ्रान्सको जितमा फरवार्ड


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja